दुनिया का लोग्ने आउदा चमेली को तेल मगमग बासायो
जाबो फरिया किन्न नसक्ने लाक्षि बनेर
कति बसु भनि
आय प्रिया खाडी मा मेरा आँशु सुकाउन ।
बिहानै भकारो सोहोरेर एक गाग्री पानी ल्याउदा
तिमी उठेर दैलो पोत्दै हुन्थ्यौ
म अगेनोको अगुल्ठो ठोस्दै चिया पकाउथे
चिनी छैन भन्दा म नालायक हुन्थे,
खर्च पनि जोहो गर्न नसक्ने नाथे हुन्थे
गाउँ का शिकारी ले म्रिग मारेर भाग लगाउदा
दुई पाउ चोक्टा ले पत्यायन
भुमेथान मा पूजा हुँदा
पाजी मेरो के हैसियत खिर खाने
घर की श्वास्नी छोड्न नसक्ने
जोइटिङ्रे भयर बस्न सकिन
आय प्रिया खाडी मा मेरा आँशु सुकाउन ।
जाबो फरिया किन्न नसक्ने लाक्षि बनेर
कति बसु भनि
आय प्रिया खाडी मा मेरा आँशु सुकाउन ।
बिहानै भकारो सोहोरेर एक गाग्री पानी ल्याउदा
तिमी उठेर दैलो पोत्दै हुन्थ्यौ
म अगेनोको अगुल्ठो ठोस्दै चिया पकाउथे
चिनी छैन भन्दा म नालायक हुन्थे,
खर्च पनि जोहो गर्न नसक्ने नाथे हुन्थे
गाउँ का शिकारी ले म्रिग मारेर भाग लगाउदा
दुई पाउ चोक्टा ले पत्यायन
भुमेथान मा पूजा हुँदा
पाजी मेरो के हैसियत खिर खाने
घर की श्वास्नी छोड्न नसक्ने
जोइटिङ्रे भयर बस्न सकिन
आय प्रिया खाडी मा मेरा आँशु सुकाउन ।
1 comment:
सरलाई बधाई छ राम्रो शुरूआत ।
Post a Comment